Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:४७ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने, सांसदहरूलाई ह्वीप जारी

प्रकाशित मिति: २०८१ असार २८, शुक्रबार

141
Shares

 राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। आज बसेको संसदीय दलको बैठको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जारी गरेको ह्वीपमा भनिएको छ,‘उपर्युक्त सम्बन्धमा मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न यो निर्देशन (व्हिप जारी गरिएको

छ ।’ 

यो सँगै प्रचण्डको पक्षमा माओवादी केन्द्र,रास्वपा र नेकपा एस रहेका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -