प्रतियोगिताका लागि सातै परदेश बाट सुन्दरीहरुले भाग लिएका छन्। आयोजक संस्था आर के ईन्टरटेन्टमेन्ट ग्रुपका पधाधिकारी,निर्देशक र प्रायोजकले प्रतियोगीलाई हिजो रात्री भोज आयोजना गरी हौसला प्रदान गरे ।
आगामी प्रतियोगी घोषणासँगै यो बर्ष पनि सातै प्रदेश विधामा प्रतिस्पर्धा आयोजना हुनेछ । आन्ने थुरै विधामा यसपटक सहविधाको साथ संचालन गर्ने भएको छ । मिस ग्रान्ड नेपाल वल्र्ड, मिस ग्रान्ड नेपाल सुप्राग्लोबल,मिस ग्रान्ड नेपाल स्कुवा ,मिस ग्रान्ड नेपाल ग्लोबल विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ । यसवर्षको ग्राण्ड फिनाले साउनको तेस्रो साता काठमाडौं ।








































