- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विवादमा तानियो सुमन थापा मगरको “तिम्लाई टाढा मलाईनि टाढा” बोलको गीत :मुद्दा हाल्ने तयारिमा

रमेश परियारको शब्द कृष्ण सुधा ढुंगानाको संगीत रहेको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत यती बेला व्यापक चर्चा छ
July 5, 2024
240
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा सुमन थापा मगरको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।

- ADVERTISEMENT -

Advertisement

रमेश परियारको शब्द कृष्ण सुधा ढुंगानाको संगीत रहेको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत यती बेला व्यापक चर्चा छ। गीतमा सुमन थापा मगर, श्याम राना र कृष्ण सुधा ढुंगानाको सुमधुर आवाज रहेको छ भने शेखर घर्ति मगर, श्याम राना र बिना बिश्वकर्मा फिचरमा छन्।

स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन/कोरियोग्राफी करण चैसिरको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ। सुमन थापा मगरको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।

- ADVERTISEMENT -

Advertisement

सुमन थापा मगरको गीत विवादमा तानिएको छ कुमार गंदर्बले फेसबुक मार्फत एउटा पोस्ट share गरेका छन् उनले लेख्छन तिम्लाइ टाढा मलाइनी टाढा यो हो वास्तविक ओरिजिनल गीत अब नया गीत लाई मुद्दा हाल्ने तयारिमा छु कृष्ण सुधा ढुङ्गाना uncle छिटो भन्दा छिटो सम्पर्कमा आइदिनु होला मैले धेरै चोटि फोन गर्दा पनि उठाउनु भाको छैन मेरो sms हेर्नू भाको छैन

सम्पर्कमा आउनु होला मैले सगरमाथा डिजिटल म्युजिक मा पनि कुरा गरेको थिय तिर्थ बहादुर कै गीत हो भन्नू भाको छ यो गीत म्युजिक नेपाल म रेकर्ड गरि सगरमाथा बाट भिडियो बाहिरा आएको गीत हो

VIDEO LINK:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com