- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तारा थापाको “पिर बिनाको मान्छे” बोलको गीतले साङ्गीतिक बजारमा तहल्का मच्चाउँदै

July 4, 2024
347
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पछिल्लो समय नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा तारा थापाको “पिर बिनाको मान्छे” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।

तारा थापाको शब्द चेतन गोतामेको संगीत रहेको “पिर बिनाको मान्छे” बोलको गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजको धनि लोक स्वर सम्राट राजु परियार,खुमन अधिकारी, जुना श्रीस,मन्जु बिक,र तारा थापाको आवाज रहेको छ भने बिमल अधिकारि, सारिका केसी,संचिता शाही, शंकर सुनार, श्याम राना, एलिना रायमाझी, गोबिन्द भट्टराई ,नवराज काप्री(भाले), विबेक धिताल, तारा थापा ,रोजी तिवारी र निरुता पुन फिचरमा छन्।

- ADVERTISEMENT -

Advertisement

तारा थापाको निर्देशन अभि जंग शाहीको छायांकन र सम्पादन रहेको छ।
तारा थापाको अफिसियल युटुबमा भिडियो हेर्नुहोस:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com