Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:०८ दिउँसो
- ADVERTISEMENT -

घण्टी सिंहदरबार पस्यो, मतपत्रमा सदाका लागि बस्यो : रवि लामिछाने

प्रकाशित मिति: २०८१ असार ७, शुक्रबार

251
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना शुभचिन्तकहरूलाई घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिह्न बसेको भन्दै बाँकी काम आफूहरूले गर्ने बताएका छन् । उनले समर्थकहरूलाई चिन्ता नलिन र पीर नगर्न भनेका छन् ।

पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मा एउटा पोस्ट लेख्दै उनले दुई वर्षमा आफूहरू हल्ला नै नगरी सिंहदरबार पसेको बताएका छन् ।

‘सम्झ्नुस त, देश तथा विदेशका टोलटोल बस्तीबस्तीका आम मान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई ‘घण्टी’मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ’, उनले लेखेका छन्, ‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ ।’

लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको तर्क गरेका छन् । ‘कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ’, उनले लेखेका छन् ।

उनले कैयौँ कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताएका छन् । भनेका छन्, ‘वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -