Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:०७ दिउँसो
- ADVERTISEMENT -

सातौ मिस ग्रान्ड नेपाल २०२४ मा टप २२ फाइनलिस्ट घोषणा

प्रकाशित मिति: २०८१ असार ३, सोमबार

472
Shares


काठमाडौं । मिस ग्रान्ड नेपाल २०२४ को उपाधिका लागि २२ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार काठमाडौंको ए वान पार्टी हालमा आयोजित पत्रकार सम्मेलनमा स्यास र प्रतियोगी अंक प्रदान गरियो ।

‘स्यास सेरेमोनी’मा समावेश भएका २२ सुन्दरीले आफ्नो परिचय दिँदै अध्क्षय लाई उपहार सहमेत दिए। प्रतियोगिताका लागि देशभरबाट १३३ सुन्दरीले अडिसन दिएका थिए ।

आयोजक संस्था आर के ईन्टरटेन्टमेन्ट ग्रुपका पधाधिकारी,निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि सतै प्रदेशबाट प्रतिस्पर्धीहरु आएका छन् ।

यो वर्षमा: दैलेख, गोर्खा ,दोलखा, खोटांङ,धनगडी, सिराहा,मकुवानपुर,निजगड,मनाङ , सुनसरी , कैलाली ,नवलपरासी , तनहु , काठमाडौं, ललितपुर, लगायतका जिल्लाबाट सुन्दरीहरुले भाग लिएका छन् ।

आगामी प्रतियोगी घोषणासँगै यो बर्ष पनि सातै प्रदेश विधामा प्रतिस्पर्धा आयोजना हुनेछन् । आन्ने थुरै विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस ग्रान्ड नेपाल वल्र्ड, मिस ग्रान्ड नेपाल सुप्राग्लोबल,मिस ग्रान्ड नेपाल स्कुवा ,मिस ग्रान्ड नेपाल ग्लोबल विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।
यसवर्षको ग्राण्ड फिनाले साउनको तेस्रो सातामा काठमाडौं आयोजना हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -