- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सेना र प्रहरीका पेट्रोल पम्पमा थेगिनसक्नु भिड (तस्वीरहरू)

June 17, 2024
79
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्रको पेट्रोल पम्पहरूमा सर्वसाधारणको थेगिनसक्नु भिड बढेको छ।

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट  विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपश्चात प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री बन्द गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

प्राइभेट पम्पहरूबाट वितरण रोकिएसँगै  सरकारी आइतबार रातिदेखि नै प्रहरी र सेनाका सरकारी पेट्रोल पम्पहरूमा सर्वसाधारणको भिड लागेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com