- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बागमती गन्हाएर हिंड्न नसक्ने भयो : सांसद कार्की

June 14, 2024
107
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले काठमाडौं उपत्यकाको बागमती फोहोर भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले बागमती किनार भएर यात्रा गर्दा गाडीको सिसा लगाउने गरेको बताइन् । थापाथलीदेखि गाडीको सिसा बन्द गरेर कुपान्डोल पुगेर मात्रै खोल्ने गरेको उनले सुनाइन् ।

- ADVERTISEMENT -

Advertisement

‘बागमती के भएको छ थाहा छ मन्त्री ज्यु ? खुला ढल भएको छ । यति गन्हाउँछ कि तपाईं आफैँ एकचोटी निरीक्षण गर्न जानुस्’ खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई उनको आग्रह छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com