- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

June 14, 2024
87
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् ।

आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक भारतीले जानकारी दिए । भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com