Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:१६ दिउँसो
- ADVERTISEMENT -

दुबिधामा राहुल गान्धी

प्रकाशित मिति: २०८१ जेठ ३१, बिहीबार

339
Shares

भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुबिधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ ।

बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने ‘दुबिधामा’ थिए ।

उनले भने, “यसको जवाफ म बाहेक सबैलाई थाहा छ ।” राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन वायनाड र रायबरेली दुबैका जनतालाई खुसी बनाउने बताए ।

राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद र्‍याली  आफ्नो दुबिधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए ।

राहुलको भाषणमा उनले वायनाड सीट छोड्ने संकेतहरू थिए । उनले भने, “तपाईहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तिम्रो मायालाई जीवनभर सम्झिरहनेछु ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -