Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:२० दिउँसो
- ADVERTISEMENT -

फणिन्द्र देवकोटाको ‘फ्लोर क्रस’ मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत,पक्षमा: ३१ विपक्षमा:२८मत

प्रकाशित मिति: २०८१ जेठ २८, सोमबार

358
Shares

 गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथिको मतदानमा भाग लिँदै उनले पाण्डेको पक्षमा मत दिएका हुन् । उनले विश्वासको मत दिएसँगै पाण्डेले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावमा उनको पक्षमा ३१ जनाले मत दिए । उनलाई कांग्रेस, राप्रपा, नेसपा र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका थिए । विपक्षमा भने नेकपा एमाले र माओवादी केन्द्रले मत दिएका थिए ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लो क्रस गरेर मत दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै एमाले र माओवादीका सांसदहरु प्रदेश सभाबाट बाहिरिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -