Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:४२ बिहान
- ADVERTISEMENT -

पुस्तकमा नेकपा एमाले रुपन्देहीको इतिहास

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

364
Shares

 नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास प्रकाशन भएको छ । भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १०औं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन् ।

रुपन्देही जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहास समेटेर नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तक प्रकाशन गरिएको हो । रुपन्देही जिल्ला कमिटीले ५०औं वर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डा. मुरारी पराजुलीले गरेका हुन् ।

६ अध्याय रहेको पुस्तकमा रुपन्देही जिल्लाको परिचय, कम्युनिष्टको परिचय र प्रसार, नेपाल कम्युनिष्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको संक्षिप्त नेतृत्व परिचय तथा २००९ देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने व्यक्तिहरुको समयावधिसहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।

नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष तेजेन्द्र केसी (२०७८-२०८१) को व्यक्तिगत र पार्टीगत जीवनी रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -