Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:४२ बिहान
- ADVERTISEMENT -

देशव्यापी रूपमा मनाइयो विश्व वातावरण दिवस

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

245
Shares

 ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस मनाइएको छ । नेपालमा पनि यही नाराकासाथ देशव्यापी रूपमा विभिन्न संघ-संस्था र विद्यालयहरुले  सो दिवस मनाएका हुन् ।

_AB_2265

‘हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ । 

साथै  जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको छ । यस्ता मानवीय क्रियाकलाप र व्यवहारलाई परिवर्तन गरी वातावरणको संरक्षणका लागि हामी सबै मानव जातीले गम्भीर भएर सोच्न आवश्यक छ ।

_AB_2289
_AB_2300
_AB_2303

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -