Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:५१ दिउँसो
- ADVERTISEMENT -

इंग्ल्यान्डसँगको प्रतिस्पर्धात्मक खेल वर्षाले रद्द भएपछि स्कटल्यान्डका कप्तान ‘निराश’

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

316
Shares

 आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा इंग्ल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन निराश बनेका छन् ।

समूह ‘बी’ अन्तर्गत मंगलबार रातिको खेलमा इंग्ल्यान्डलाई पराजित गर्ने मौका गुमाएकोमा आफू निराश बनेको स्कटल्यान्डका कप्तान बेरिङ्टनले बताएका क्रिकइन्फोले जनाएको हो ।

वर्षाका कारण प्रभावित खेलमा पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले १० ओभरमा विना विकेटको क्षतिमा ९० रन बनाएपनि डीएल मेथडअनुसार इंग्ल्यान्डले १० ओभरमा १ सय ९ रनको लक्ष्य पाएको थियो ।

तर थप वर्षाका कारण इंग्ल्यान्डले ब्याटिङ गर्न भने पाएन । जसका कारण स्टकल्यान्डका कप्तान निराश बने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -