Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:१४ बिहान
- ADVERTISEMENT -

मोदीलाई तेस्रो कार्यकालका लागि देउवाको बधाई

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

130
Shares
Nepal's Prime Minister Sher Bahadur Deuba speaks his Indian counterpart Narendra Modi ahead of their meeting at Hyderabad House in New Delhi, India April 2, 2022. REUTERS/Adnan Abidi

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टी सम्मिलित एनडीए गठबन्धनबाट भारतमा फेरि नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने भएपछि बधाई दिएका छन् । 

लोकसभा चुनावमा मोदीको भाजपा सम्मिलित गठबन्धनले लगातार तेस्रोपटक पनि सरकार बनाउने भएपछि देउवाले नेपालका परम मित्र भन्दै मोदीलाई बधाई दिएका हुन् । 

देउवाले सामाजिक संजाल एक्समा लेख्दै मोदीको नेतृत्व, समर्पण र दृष्टिले भारतको उज्ववल भविष्यलाई प्रेरणा र आकार दिने विश्वास व्यक्त गरेका छन् । 

मंगवबार राति भएको मत परिणाम अनुसार मोदीको एनडीए गठबन्धनले ५४३ मध्ये २९२ सिट जितेको हो । एनडीएले ४ सय सिट कटाउने दाबी गरे पनि कांग्रेस नेतृत्वको इण्डिया अलायन्सले २३४ र अन्यले १७ सिटमा जित हासिल गरेका छन् । 

यस अघि मोदी लगातार दुईपटक प्रधानमन्त्री बनेका थिए । २७२ सिट भए सरकारमा बन्नेमा फेरि पनि २९५ सिटका साथ मोदी तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -