Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:२८ दिउँसो
- ADVERTISEMENT -

सन्दीप लामिछानेलाई भिसा नदिइएको भन्दै संसदभित्रै गरे ज्ञानेन्द्र शाहीले विरोध

प्रकाशित मिति: २०८१ जेठ २०, आइतबार

317
Shares
सङ्घीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समयमाग गरेर समसमायिक विषयमा बोल्नुहुदै सांसद ज्ञानेन्द्र बहादुर शाही । । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जान भिसा (प्रवेशाज्ञा) नदिइएकोबारे राप्रपा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । सन्दीपले भिसा नपाउनु देशमाथिको अपमान भएको शाहीको आरोप छ ।

आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा शाहीले सन्दीपलाई भिसा नदिइएको भन्दै विरोध जनाएका हुन् ।

‘उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गर्छ, क्यान र आईसीसीले स्वीकृत गर्छ । तर खेलाडीको भिसा लाग्दैन,’ उनले संसदभित्र प्रश्न गरे, ‘त्यही देशको प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिड्न लाज लाग्दैन ?’

अमेरिकाले सन्दीपलाई भिसा नदिएको विरोधमा शाहीले सडकमा युवा आन्दोलनको नेतृत्व गरेका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -