Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:५९ दिउँसो
- ADVERTISEMENT -

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह

प्रकाशित मिति: २०८१ जेठ १८, शुक्रबार

193
Shares

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक र व्यवस्थापकलाई आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै महानगरले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने बताउँदै सेवाग्राहीसँग शुल्क नलिन भनेको हो ।

‘महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।

महानगरले तोकिएको समयावधिपश्चात् सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्ने बताएको छ ।

सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -