Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:११ दिउँसो
- ADVERTISEMENT -

ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालद्वारा रैथाने परिकार बिषयक छलफल

प्रकाशित मिति: २०८१ जेठ १७, बिहीबार

159
Shares

ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल द्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको (अन्तर्राष्ट्रिय सगरमाथा दिवस) अवसरमा बुधबार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालले आयोजना गरेको कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो ।

ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका कार्यवाहक अध्यक्ष रमेश भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा टोखा नगरपालिका वडा न ५ का अध्यक्ष मदन गुरूङ, रधुबंशी भण्डारी सेवा नेपालका अध्यक्ष पुन्य भण्डारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम कुमार घिमिरे लगाएतले आफ्नो मौलिक खानालाई जोगाइ राख्न आफुहरूले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

\ हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै जाने हो भने हामी सकिन्छौ भनि सबैलाई सुझाब दिदै आफ्नो मौलिक खानाला कहिले भुल्न नहुने बिचार ब्यक्त गर्नु भयो । कार्यक्रमा मौलिक र लोक खाना थेन्दुक कोदोको सेलरोटी ,मकैको खीर ,गुन्द्रुक सादेको ,पुवा ,मही, लडु, सरवत पस्किएको थियो ।

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -