Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:३२ दिउँसो
- ADVERTISEMENT -

हावाहुरीको डरले मुख्यमन्त्री पाण्डेको शपथ ग्रहण पोखरा सभागृहमा हुने

प्रकाशित मिति: २०८१ जेठ १६, बुधबार

416
Shares

 बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेको शपथ पोखरा सभागृहमा हुने भएको छ ।

यसअघि प्रदेश प्रमुख कार्यालयमा हुँदै आएको शपथ ग्रहण कार्यक्रम यसपटक भने पोखरा सभागृहमा गर्न लागिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

हावाहुरी र पानी पर्ने सम्भावना रहेको र प्रदेश प्रमुख कार्यालयमा त्यसले ‘डिस्टर्ब’ गर्ने भएकाले पोखरा सभागृहमा शपथ ग्रहण कार्यक्रम गर्न लागिएको उनले बताए ।

शपथ ग्रहण कार्यक्रम भने बुधबार बेलुका ५:१० मा हुने उनको भनाइ छ ।

पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन् । सोमबार सर्वोच्च अदालतले निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई बदर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) अनुसारको मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा परमादेश दिएको थियो ।

त्यसै अनुसार, प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -