प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
बजेट पास गर्ने कार्यसूचीसहित बैठक जारी छ । केहीबेरमा सङ्घीय संसद्को दुवै सदनसमक्ष अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दैछन् ।
उक्त बजेट पास गर्ने मन्त्रिपरिषद्को तयारी छ ।








































