Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५३:१० बिहान
- ADVERTISEMENT -

बुढानीलकण्ठ बैठकपछि कांग्रेसका नेताहरू बालुवाटारमा

प्रकाशित मिति: २०८१ जेठ १४, सोमबार

204
Shares

सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) मा राखिने विकल्पको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा भएका छलफल र प्रधानमन्त्रीसँग भएका छलफलबारे बैठकमा छलफल भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए । 

‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बालुवाटारमा छलफल भएको विषयबारे ब्रिफिङ गर्‍यौँ । बाहिर आएका प्रतिक्रिया लगायत सबै विषयमा हामीले छलफल गर्‍यौँ । प्रधानमन्त्रीज्यूले अहिले फेरी छलफलका लागि बालुवाटार बोलाउनु भएको छ । त्यता जाँदै छौँ’,  बैठकपछि परियारले भने । 

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी अहिले बालुवाटार गएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -