- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देउवालाई रविको प्रश्न- प्रधानमन्त्रीको अफरको डेट एक्स्पायर भयो कि छैन ?

May 19, 2024
47
Shares
- ADVERTISEMENT -

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले अघिल्लो दिन राति आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको तर नमान्दा भोलिपल्ट संसद् अवरुद्ध गरेको दाबी गरेका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रविले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दा आफूमाथि सहकारीको आरोप लगाइएको बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?’, रविले भने, ‘हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’

यसमा कांग्रेस सभापतिबाटै जवाफ खोजेको पनि उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

‘राति प्रधानमन्त्रीको अफर गरेको अफर अस्विकार गरेपछि भोलिपल्ट सदन अवरुद्ध गरेको होइन ?’, रविले प्रश्न गर्दै भने, ‘यसको जवाफ कांग्रेसका सभापति शेरबहादुर देउवाले नै दिए हुन्थ्यो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com