Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५८:०६ दिउँसो
- ADVERTISEMENT -

सभामुखले गरे प्रधानमन्त्रीलाई टेलिफोन, बैठक ढिला गर्न आग्रह

प्रकाशित मिति: २०८१ जेठ ३, बिहीबार

312
Shares

सभामुख देवराज घिमिरेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा कुराकानी गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद् बैठक केही समय ढिलो सुरु गर्न आग्रह गरेको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्डलेले आजैको संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्ने गरी वातावरण बनाइरहेको सभामुख घिमिरेलाई बताएका थिए । बिहान ११ बजे बस्ने तय गरिएको संसद् बैठक अझै सुरु भएको छैन ।

यस्तै, सभामुख घिमिरेले बानेश्वरमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -