Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:१५ दिउँसो
- ADVERTISEMENT -

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

265
Shares

आज अन्तर्राष्ट्रिय परिवार दिवस नेपालमा पनि मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ रहेको छ । हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाइन्छ । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरेयता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्त्व दर्शाउन दिवसकै रूपमा मनाउने गरिएको हो । विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने यसको मुख्य उद्देश्य छ ।

नेपालमा परिवारको महत्त्व समाजको संरचनामा जोडिएको छ । नेपाली संस्कृतिले पारिवारिक सद्भाव, ज्येष्ठ नागरिकको सम्मान र सामूहिक निर्णयमा जोड दिन्छ । बढ्दो आधुनिकता अनि विकासक्रमसँगै पारिवारिक मूल्य, मान्यता र अवधारणाहरू घट्दै गएका विज्ञहरू बताउँछन् । जीविकोपार्जन र कमाइका लागि युवा पलायन हुने क्रम सँगै परिवार र सामाजिक भावनामा नकारात्मक असर पनि पर्न थालेकोतर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख तथा नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -