Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:२१ बिहान
- ADVERTISEMENT -

नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

241
Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेषज्ञता नभएका व्यक्तिहरू मन्त्री हुने गरेको बताएका छन् । चितवनको नारायणी नदीमा बन्न लागेको अत्याधुनिक प्रविधिको (सिग्नेचर ब्रिज) पुलको सोमबार शिलान्यास गर्दै उनले विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुने बताएका हुन् । 

‘नेपालमा मेसो न मेलोका मन्त्री हुन्छन् । मन्त्री बनाउने विशेष ज्ञान केही नचाइने । विशेषज्ञता सहितको मन्त्री भएमा काम गर्न सजिलो हुन्छ’, सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रशंसा गर्दै उनले भने । 

सिग्नेचर पुलको परिकल्पनाकार सेठ नै भएको भन्दै उनले मन्त्री आफै इन्जिनियर भएकाले काम गर्न सजिलो हुने बताए । 

प्रधानमन्त्री प्रचण्डले सिग्नेचर ब्रिज निर्माणले आगामी दुई सय वर्षसम्म सवारी चाप कम हुने लक्ष्य राखिएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -