Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:४४ बिहान
- ADVERTISEMENT -

यो सदनमा प्रश्नको घाँटी निमोट्ने तयारी हुँदैछ : महामन्त्री थापा

प्रकाशित मिति: २०८१ वैशाख २८, शुक्रबार

296
Shares

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए ।

‘संसद्‌मा जुन दृश्य बन्न जाँदैछ । त्यसको कारण हामी होइनौँ । जे गर्ने सोच राखिएको छ । त्यसको मूल्य सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ,’ उनी भन्छन् । 

डढेलो, बाढी पहिरो  र दल तोडफोडको प्रश्न गर्ने मन भए पनि सरकारका कारण संसद् अवरुद्ध हुने अवस्था बनेको बताए । ‘यहाँ उभिएर डढेलो नियन्त्रबारे बोल्न चाहन्थे । सरकारको हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न चाहन्थेँ । बाढी पहिरो नियन्त्रणको तयारीबारे सोध्न चाहन्थेँ । दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छ भनेर सोध्न चाहन्थेँ । मलाई थाहा छ यो कुरा सोध्ने मन यहाँ भएका सबै माननीयको पनि छ । हामी यी कुरा सोध्न र प्रश्नको उत्तर खोज्न हामी यहाँ आएका हौं । तर संसदीय छानबिन समिति बनाउन सरकार तयार भएन । संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्दैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -