Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:४० बिहान
- ADVERTISEMENT -

खुट्टा ढोगेको विवादमा एलिना भन्छिन्- ‘राजाको खुट्टा पनि रानीले ढोगेका छन् नि’

प्रकाशित मिति: २०८१ वैशाख २८, शुक्रबार

203
Shares

 विवाहपछि पनि विवादित एलिना चौहानले खुट्टा ढोगेको विवादमा लामो समयपछि प्रतिकृया दिएकी छिन् । बिहेलगतै खुट्टा ढोगेको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाए पनि केही सातापछि प्रतिकृया दिएकी हुन् ।

भिडिओमा दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेकी छिन्, पति विष्णु सापकोटाले लगातार पैसा थपिरहेका छन् ।

‘महिला दासी वा माग्ने र पुरुषहरू दिने’ हुने भन्ने भास्यलाई स्थापित गरेको भन्दै विरोध भयो । यतिबेला भने एलिनाले यो विवादमा एक अन्तरवार्तामा मुख खोलेका छन् ।

उनले भनेकी छन्, ‘‘म लोकप्रिय गायिका सँगै कसैको श्रीमती पनि हुँ नि । म गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन मिल्दैन । भगवान् त भगवानै हो नि, तर भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको छ नि । राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौँ नि ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -