Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:४६ दिउँसो
- ADVERTISEMENT -

संवादमार्फत संसद्को अवरोध हटाउनुपर्छ : सुहाङ नेम्वाङ

प्रकाशित मिति: २०८१ वैशाख २६, बुधबार

186
Shares

नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसद्‌मा नीति निर्माणलाई प्राथमिकता राखेर गर्न सक्ने कामहरू गर्न प्रयत्न गर्ने बताएका छन् । बुधबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संसद् भनेकै नीति निर्माण गर्ने थलो भएकाले आफूले पनि संसद्मा त्यसकै लागि भूमिका खेल्ने बताए ।

उनले नेपालमा धेरै कानुनहरू बनेको तथा विकास निर्माणका कामहरू समेत भएको भन्दै ती कामहरू अझै पूर्ण नभएकाले त्यसलाई पूर्णता दिनतर्फ लाग्नुपर्ने पनि बताए । ‘हामी सबैले एक अर्कोमा सहकार्य गरेर, समन्वयकारी भूमिका खेलेर कसरी पूर्णता दिन सकिन्छ र कानुनहरू बनाउन सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ’, नेम्वाङको भनाइ छ ।

त्यस काममा आफ्नो बुवाले देखाएको इमान र निष्ठाकासाथ ती कामहरूलाई पूर्णता दिने गरेर आफू अघि बढ्ने उनको दाबी छ ।

साथै उनले इलामको विकास निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको बताए । ‘इलामको सवालमा मेरा तीनवटा प्राथमिकता छन् । ‘इलामका समस्या समाधानका लागि उठाउने, कृषि, शिक्षा,पर्यटनका लागि नीति निर्माण नभएको हुनसक्छ । यो कुरालाई समाएर हिँड्छु’, सुहाङको भनाइ छ ।  

उनले संसद्को गतिरोध अन्त्य गर्न संवाद नै उपयुक्त भएकाले त्यसमार्फत सहमति गरेर संसद्लाई राम्रोसँग चल्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -