- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री प्रचण्डलाई भेटन उपेन्द्र यादव वालुवाटारमा 

May 7, 2024
60
Shares
- ADVERTISEMENT -

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । पार्टी फुटेपछि गए राति मात्र स्वदेश फर्किएका यादवले लगत्तै प्रधानमन्त्रीसँग भेट गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् । 

- ADVERTISEMENT -

Advertisement

यादवले आजै पार्टीका नेताहरुसँग विभाजनका विषयमा छलफल गर्ने भएका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com