- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सम्बन्ध बिच्छेदको मुद्दा हाल्ने श्रीमतीलाई श्रीमानले कुटे अदालतमै, गम्भीर घाइते भएपछि लगियो अस्पताल

May 6, 2024
72
Shares
- ADVERTISEMENT -

गुल्मीमा सम्बन्ध बिच्छेद गर्न गएकी श्रीमतीलाई श्रमानले निर्घात कुटेका छन् ।

सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् ।
दुवै जना सम्बन्ध विच्छेदको मुद्दाको पेशीको लागि जिल्ला अदालत आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

न्यायधिशले आज आदेश वा फैसला गर्ने कार्यतालिका थियो । तर, न्यायधिकहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले बताए ।

कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारको लगिएको छ । श्रीमती पिट्ने श्रीमान् दीपक प्रहरीको नियन्त्रणमा छन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुबीच बर्ष पहिले विवाह भएको थियो । सम्बन्ध बिग्रिएपछि मनसुवा एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । उनीहरूको गत फागुन १३ गते अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com