- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन

May 6, 2024
67
Shares
- ADVERTISEMENT -

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री गुरू बराल प्रमुख रहनु भएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गर्नु भएको छ ।

मनोनयन हुनु भएका सदस्यहरू
१. श्री फुलकुमार लालवाणी, मोरङ
२. श्री मनोहरि तिवारी, काठमाडौं
३. श्री पदमबहादुर रावल, मुगु
४. श्री प्रेमलाल महर्जन, ललितपुर
५. श्री देविका नेपाली, दाङ
६. श्री किरण भगत, सप्तरी
७. श्री महेन्द्र काफ्ले, तेह्रथुम
८. श्री निर्मला सुवेदी, रौतहट
९. श्री तपेन्द्रबहादुर शाह, अछाम
१०. श्री माधव तिमिल्सीना, काठमाडौं

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com