- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कुटपिट गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

May 3, 2024
225
Shares
- ADVERTISEMENT -

आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा सिराहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

- ADVERTISEMENT -

Advertisement

बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जितेन्द्रले घरायसी विवादमा मंगलबार राति कुटपिट गर्दा चन्दन गम्भीर घाइते भएका थिए। 

- ADVERTISEMENT -

Advertisement

घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -