Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
५:३४:२२ बिहान
- ADVERTISEMENT -

अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

प्रकाशित मिति: २०८१ वैशाख २०, बिहीबार

421
Shares

 सन् २०२४ को अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना भित्रिएकोमा पछिल्लो वर्ष १२.७६ प्रतिशत पर्यटक आगमन वृद्धि भएको हो । 

यस्तो आगमन प्रि–कोभिड ( सन् २०१९) को तुलनामा १.८१ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक नेपाल भित्रिएका थिए ।  योसँगै सन् २०२४ को ४ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ४ लाख १६ हजार ६९ पुगेको छ । 

कुन देशबाट कति भित्रिए ?

नेपाल पर्यटन बोर्डकाअनुसार अप्रिल महिनामा भित्रिएको कूल पर्यटक मध्ये ३० हजार १५८ जना भित्रिएका छन् । यो कूल संख्याको २७.०७७ प्रतिशत हो ।  यसैगरी संयुक्तराज्य अमेरिकाबाट यसै अवधिमा ९ हजार ९४७ जना, चीनबाट ९ हजार ७५० जना, आयरल्याण्डबाट ५ हजार ३९१ जना भित्रिएका छन् । 

अस्ट्रेलियाबाट ४ हजार ११० जना भित्रिएकोमा यसै अवधिमा बंगलादेशबाट ४ हजार ३ जना, फ्रान्सबाट ३ हजार ७५५ जना, जर्मनीबाट ३ हजार २७० जना, रुसबाट २ हजार ९७७ जना र मलेसियाबाट २ हजार ३१० जना भित्रिएको बोर्डले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.18
150.78
EUR
European Euro
1
166.60
167.27
GBP
UK Pound Sterling
1
199.31
200.11
CHF
Swiss Franc
1
180.56
181.28
AUD
Australian Dollar
1
102.52
102.93
CAD
Canadian Dollar
1
105.37
105.79
SGD
Singapore Dollar
1
116.89
117.35
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.52
22.61
SAR
Saudi Arabian Riyal
1
40.02
40.18
QAR
Qatari Riyal
1
41.20
41.37
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.89
41.05
MYR
Malaysian Ringgit
1
36.82
36.97
KRW
South Korean Won
100
11.28
11.32
SEK
Swedish Kroner
1
15.07
15.13
DKK
Danish Kroner
1
22.29
22.38
HKD
Hong Kong Dollar
1
19.14
19.22
KWD
Kuwaity Dinar
1
486.65
488.59
BHD
Bahrain Dinar
1
398.25
399.84
OMR
Omani Rial
1
390.06
391.62
- ADVERTISEMENT -