Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:२८ दिउँसो
- ADVERTISEMENT -

लागुऔषध ब्राउनसगुर सहित ८ जना प्रहरीको फन्दामा

प्रकाशित मिति: २०८१ वैशाख १९, बुधबार

221
Shares

 झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ईकाई बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा रहेका छन् ।

यस्तै,धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२ बर्षीय बिशन राई समेतलाई १८ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र २ वटा मोटरसाईकल, १ वटा स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-८ का ३९ बर्षीय सरोज गहदराजलाई १ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी शनिश्चरेले र मेचिनगर-१५ का २६ बर्षीय पर्वत राजबंशीलाई ३४० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी ज्यामिरगढीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धीत थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -