- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ

April 29, 2024
110
Shares
- ADVERTISEMENT -

भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजु आइतबार दिउँसो पक्राउ परेको हुन् ।

- ADVERTISEMENT -

Advertisement

फाजुले ती बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -