- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१

April 29, 2024
163
Shares
- ADVERTISEMENT -

 बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १० हजार ५६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मत प्राप्त गरेका छन् । भण्डारी र सिंह बीचको अन्तर ९१ रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७२३ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ३० हजार ३२८ मत खसेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -