- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर

April 29, 2024
199
Shares
- ADVERTISEMENT -

शनिबार बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आइतबारदेखि जारी छ ।

जारी मतगणनाको परिणाम अनुसार नेपाली कांग्रस र नेकपा (एमाले)बीच रोचक प्रतिस्पर्धा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । भण्डारी ९ मतले मात्रै अगाडि छन् ।

नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा ३ हजार ६ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का दिल बहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -