- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाममा २५ हजार मत गन्दा एमालेका सुहाङ ३३ सयले अगाडि

April 29, 2024
135
Shares
- ADVERTISEMENT -

इलाम–२ मा २५ हजार मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

- ADVERTISEMENT -

Advertisement

फाकफोकथुम, चुलाचुली र माङसेबुङको १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदा एमालेका सुहाङले १० हजार ४१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याएका छन्।

चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू रहेका छन्। उनले अहिलेसम्म १ हजार ४५१ मत ल्याएका छन्। एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत  ल्याएका छन्।

इलाम–२ मा अहिलेसम्म २५ हजार ४५१ सदर मत गणना भएको छ।

१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। 

केहीबेर अघिबाट तीन स्थानबाट गणना सुरु भएको इलाममा एमालेका सुहाङ नेम्वाङले १०४१९ मत पाएका छन। काङ्ग्रेसका डम्बर खडकाले ७०६२ डकेन्द्रसिह थेगिमले ५७५३ र रास्वपाका मिलन लिम्बुले १४५१ मत पाएका छन। अहिलेसम्म २५ ह्जार ४५१ मत गणना हुदा २६१ मत बदर भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -