Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२५:३१ दिउँसो
- ADVERTISEMENT -

इलाम–२ अपडेट : मतान्तर बढाउँदै डम्बर, पछ्याउँदै सुहाङ

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

411
Shares

प्रतिनिधिसभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार डम्मरबहादुर खड्काले नै अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार खड्काले १७३० मत ल्याएका छन् । मत परिणामअनुसार खड्कालाई एमाले उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले खड्काले भन्दा ५० मत कम १६८० मत पाएका छन् ।

पछिल्लो परिणामअनुसार इलाम–२ मा नेपाली कांग्रेस र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपा उम्मेदवार मिलन लिम्बुबीच भने तेस्रोको लागि प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

पछिल्लो परिणामअनुसार डकेन्द्रसिंहले ५०५ मत पाउँदा मिलनले ४९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार मिलनले मतान्तर घटाउँदै लगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -