Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:१० दिउँसो
- ADVERTISEMENT -

स्वतन्त्र उम्मेदवार पछाडि परेपछि साङ्पाङले भने -‘हिरोको खेल लास्टमा आउँछ’

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

396
Shares

 इलाम २ को मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा छ ।

नेपाल कांग्रेसको अग्रता कायम ररिरहँदा स्वतन्त्र उम्मेदवार पछाडि परेपछि धरानका मेयर हर्क साङ्पाङले ‘हिरोको रोल पछाडि’ आउने भन्दै टिप्पणी गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २ र ३ को मतगणना सकिँदाको अवस्थामा मेयर हर्कले समर्थन गरेको उम्मेदवार तेस्रो नम्बरमा छन् ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्काले १ हजार ६ सय ४३ मतसहित अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय १ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३७ मत छ । रास्वपाका मिलन लिम्बूले ३ सय ५ मत प्राप्त गरेका छन् ।

यो परिणाम आएपछि मेयर हर्कले भने फेसबुकमा लेखेका छन्, ‘हिरोको खेल लास्टमा आउँछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -