- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम-२ मा २८ सय मत गन्दा कांग्रेस अगाडि

April 28, 2024
357
Shares
- ADVERTISEMENT -

 इलाम २ उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २७ सय ९७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ११ सय ५५ मतका साथ अग्रता कायम राखेका छन्।

खड्कालाई पछ्याउँदै एमाले उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत पाएका छन्।

- ADVERTISEMENT -

Advertisement

यस्तै, पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले तीन सय १३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको दुई सय ११ मत छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -