- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम–२ मा कांग्रेसको सरुवाती अग्रता

April 28, 2024
157
Shares
- ADVERTISEMENT -

इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -