- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाममा मतगणना सुरू

April 28, 2024
140
Shares
- ADVERTISEMENT -

इलाममा मतगणना सुरू भएको छ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

- ADVERTISEMENT -

Advertisement

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको छ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो। 

- ADVERTISEMENT -

Advertisement

एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। 

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -