Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:३० दिउँसो
- ADVERTISEMENT -

ओलीलक्षित माधव नेपालको टिप्पणी- दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए

प्रकाशित मिति: २०८१ वैशाख १४, शुक्रबार

254
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै हिटलरसँग तुलना गरेका छन् । युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा दुई तिहाइमा पुर्याएपछि अहंकार बढेपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए ।

उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । त्यो हुन सकेन । समयको सदूपयोग हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त शक्तिको कारणले अहंकार पैदा भयो । त्यो अहिले कम्युनिष्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्म भएका थिए त्यसको नाम हिटलर हो । त्यसैले सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । गएको निर्वाचनमा त्यसको क्षति कम्युनष्टि आन्दोलनमा क्षति पुग्यो ।’

उनले अहिले आफूहरु दक्षिणपन्थी अवसरवादको विरुद्धमा रहेको बताए । फेरि पनि कम्युनिष्ट पार्टीहरुको विश्वास बढाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले गएको निर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै सिद्धात र दर्शन नभएको पार्टीहरु उदाएपनि कतिदिन टिक्छ भन्ने टुंगो नभएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -