वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ आजदेखि बनाउन सुरु गरिएको छ। ललितपुरको पुल्चोकमा स्थानीयले रथ बनाउन सुरु गरेका हुन्।
यो वर्ष बैशाख २७ गते रातो मत्स्येन्द्रनाथलाई रथमा राख्ने र वैशाख २९ गतेदेखि रथ तान्ने साइत रहेको छ।
प्रकाशित मिति: २०८१ वैशाख १३, बिहीबार