- ADVERTISEMENT -
- ADVERTISEMENT -

भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा

April 25, 2024
85
Shares
- ADVERTISEMENT -

 पर्सा प्रहरीले भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ । 

वीरगन्जको आइसीपीबाट प्रहरीले ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर र पिकअपबाट बिल विजकभन्दा बढी लोड रहेको कपडा बरामद गरिएको  पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए । 

बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले बताएको छ ।  

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -