Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:१७ दिउँसो
- ADVERTISEMENT -

मेरो रोल मोडल वीपी कोइराला : स्वर्णिम वाग्ले

प्रकाशित मिति: २०८१ वैशाख १२, बुधबार

220
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाली राजनीतिमा आफ्नो रोल मोडल व्यक्ति वीपी कोइराला नै भएको बताएका छन् ।

१५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभामा वाग्लेले कांग्रेसका संस्थापक नेता वीपी आफ्नो रोल मोडल व्यक्ति भएको बताएका हुन् । ‘म पनि वीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि नेपाली राजनीतिमा मेरो रोल मोडेल वीपी कोइराला नै हुनुहुन्छ’, उनले भने ।

कांग्रेसका स्थापनाकालीन नेताहरुको उद्देश्य अनुसार क्रियाशील नभएकोसमेत वाग्लेले आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसका साथीहरु यहाँ हुनुहुन्छ । थोर बहुत परिचय हाम्रो पुरानै हो’, कांग्रेसलाई वाग्लेले प्रश्न गरे, ‘के वीपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस छ यहाँ?’

इलाम–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका भेषराज आचार्यले नै टिकट पाउन योग्य रहेको वाग्लेले बताए । तर, आचार्य पक्षले लिएको विचार पार्टीमा बिलाउने अवस्थामा रहेको उनको आरोप थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई संकेत गर्दै उनले भने, ‘अर्को प्रवृत्ति छ । ८० प्रतिशत जति कब्जा त्यो गुटले गरेको छ । विकृत, भ्रष्ट, निकम्मा समूहका रुपमा पनि यहाँ उम्मेदवार बनाइएको छ ।’

योग्य व्यक्तिले टिकट नपाउने पार्टीसँग आशा गर्न नहुने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -