Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:१० दिउँसो
- ADVERTISEMENT -

सुहाङलाई जिताउन इलाम पुगे ओली

प्रकाशित मिति: २०८१ वैशाख १२, बुधबार

240
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताउनको लागि उनी फिल्डमा उत्रिएका हुन् । यसअघि पनि उनले इलाममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

आज भने उनी झापाको चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । विमानस्थलमा ओलीलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङले जित्नेमा एमाले नेतृत्व ढुक्क छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट डम्बर खड्का उठेका छन् ।

उता, नयाँ दल रास्वपाले मिलन लिम्बुलाई उठाएको छ । पहिचानवादीले भने डकेन्द्रसिंह थेगिमलाई उठाएको छ । यो क्षेत्रमा चार उम्मेद्वारबीच कडा प्रतिष्पर्धा हुने चर्चा छ । निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएकोले दलहरुले आज अन्तिम दिन चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -