Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४८:४७ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने

प्रकाशित मिति: २०८१ वैशाख ७, शुक्रबार

167
Shares

नेपाली कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । शुक्रबर बसेको कार्यव्यवस्था समितिको बैठकले कांग्रेसले बहिष्कार गरेपनि प्रदेशसभा बैठक सुरु गर्ने निर्णय गरेको हो । 

सभामुख कृष्ण धितालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकका लागि कार्यसूची पनि तय गरेको छ । 

‘बैठक प्रदेश प्रमुखले आह्वान गरेपछि बस्नुपर्छ,’ एमाले प्रमुख सचेतक गोविन्द नेपाली भन्छन्, ‘बैठक सुरु भएपछि के गर्ने सल्लाह गरौँला ।’

बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयको पत्र पढेर सुनाउनेछन् । यसअघि कांग्रेसले बैठक नराख्न सभामुखलाई आग्रह गरेको थियो । यस्तै बैठकमा राप्रपा पनि सहभागी नहुने भएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -