Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:०० दिउँसो
- ADVERTISEMENT -

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन : लिङ्देन

प्रकाशित मिति: २०८० चैत ३०, शुक्रबार

239
Shares

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई अब कसैले नजरअन्दाज गर्न नसक्ने बताएका छन्। 

आजबाट धुम्बाराहीमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै लिङदेनले त्यस्तो बताएका हुन्। 

बैठकमा हालै सम्पन्न काठमाडौँ केन्द्रीत जनप्रदर्शनको समिक्षा भइरहेको एक नेताले जानकारी दिए

प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको दाबी प्रस्तुत गरेका छन्। 

जनप्रदर्शनबाट पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको उनको भनाई थियो।

उनले प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद दिएका छन्। कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -